• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पलाञ्चोक भगवती मन्दिरको दर्शन

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पलाञ्चोक भगवती मन्दिरको दर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ असोज, काभ्रेपलाञ्चोक। प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोक जिल्लामा रहेको प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा पुगेर दर्शन गरेका छन्।

प्रधानमन्त्री शाह बुधबार बिहान आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहित मन्दिर पुगेका हुन्। नित्य पूजाका क्रममा मन्दिर पुगेका उनले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री शाहको मन्दिर भ्रमणबारे जिल्लामा रहेका सुरक्षा निकायलाई समेत अग्रिम जानकारी दिइएको थिएन। स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीसँग खटिएका सुरक्षाकर्मी पनि सिभिल पोसाकमा थिए।

नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ्ने गर्छ। नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यस मन्दिरमा विशेषगरी नवरात्रका अवसरमा दर्शनार्थीको उल्लेख्य भीड लाग्ने गरेको छ।

पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा छ। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन्।

Previous Post

रेखा थापा अभिनित ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ ले पार गर्‍यो १० लाख भ्युज

Next Post

सलमान खानलाई करण जोहरको प्रश्नः ‘के तपाईं अझै पनि भर्जिन हुनुहुन्छ ?’

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In