• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

सुन २७ सय र चाँदी एक सयले घट्यो

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
सुन २७ सय र चाँदी एक सयले घट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली बजारमा सुन तोलामा २७ सय र चाँदी १०० रुपैयाँले घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा बुधबार पनि सुनचाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँ र चाँदीको मूल्य एक सय रुपैयाँ घटेको हो।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार पाँच सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। मंगलबार प्रतितोला चार हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 

Previous Post

सलमान खानलाई करण जोहरको प्रश्नः ‘के तपाईं अझै पनि भर्जिन हुनुहुन्छ ?’

Next Post

मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको कार्ययोजनाः ‘श्रमिकमैत्री दुतावास र डिजिटल सेवा प्राथमिकता’

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In