• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

जग्गा कित्ताकाटको अन्योल हटाउन र भू–उपयोग नीति स्पष्ट बनाउन व्यवसायीको माग

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
जग्गा कित्ताकाटको अन्योल हटाउन र भू–उपयोग नीति स्पष्ट बनाउन व्यवसायीको माग
0
SHARES
0
VIEWS

१० कात्तिक, चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले जग्गा कित्ताकाटमा देखिएका समस्या समाधान गर्न, भू–उपयोग नीतिलाई स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।

नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा गएको टोलीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी घरजग्गा कारोबारमा देखिएका नीतिगत समस्या समाधान गर्न आग्रह गरेको हो।

चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेकी मन्त्री रावलसँगको भेटमा व्यवसायीले जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटाउन र भू–उपयोग नीतिमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले लाभकर तथा राजस्वसम्बन्धी व्यवस्थालाई पनि पुनरावलोकन गर्न माग गरेका छन्।

संघका अध्यक्ष अधिकारीले घरजग्गा कारोबार सरकारको राजस्व संकलनसँग समेत जोडिएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताएका थिए।

व्यवसायीका मागबारे प्रतिक्रिया दिँदै मन्त्री रावलले भू–उपयोग नीतिलाई स्पष्ट पार्न र जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकी थिइन्। जग्गा कित्ताकाट खुलाउने विषयमा आवश्यक सहजीकरण छिट्टै गर्ने आश्वासनसमेत दिएको व्यवसायीले जनाएका छन्।

भेटमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला र आईपी थापालगायत सहभागी थिए।

 

Previous Post

नोभेम्बर पहिलो साता नेपाल आउँदै भारतीय राजदूत दलेला, नेपाली राजदूत कहिले जाने ?

Next Post

इजरायल र अमेरिकाको निर्वाचनले विश्व राजनीतिमा पार्न सक्छ दूरगामी प्रभाव

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav