• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

एनपीएलमा विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
एनपीएलमा विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने
0
SHARES
0
VIEWS

१० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन्। टस हारेपछि चितवन राइनोजले पहिले ब्याटिङ गर्नेछ।

चितवनको नेतृत्व आज रवि बोपाराले गरिरहेका छन्। यसअघिका कप्तान कुशल मल्ल भने आजको खेलका लागि घोषित प्लेइङ–११ मा परेका छैनन्।

टसपछि चितवनका कप्तान बोपाराले आफूले पछिल्ला नौ खेलमा टस हारेको उल्लेख गर्दै राम्रो स्कोर बनाएर त्यसको रक्षा गर्ने लक्ष्य रहेको बताए।

आजको खेलमा दुवै टोली जित हासिल गर्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यसहित मैदानमा उत्रिएका छन्।

Previous Post

रास्वपा धनुषा सभापतिले वैवाहिक सम्बन्ध विच्छेद गराउन दबाब दिएको एसपी खड्का आरोप

Next Post

नोभेम्बर पहिलो साता नेपाल आउँदै भारतीय राजदूत दलेला, नेपाली राजदूत कहिले जाने ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav