• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

काठमाडौंको संस्कृति र परम्परालाई विश्वभर चिनाउने लक्ष्य : सुनिता डंगोल

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
काठमाडौंको संस्कृति र परम्परालाई विश्वभर चिनाउने लक्ष्य : सुनिता डंगोल
0
SHARES
0
VIEWS

काठमाडौंको संस्कृति र परम्परालाई विश्वभर चिनाउने लक्ष्य : सुनिता डंगोल

कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल, शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका व्यक्तित्व सहभागी हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरको मौलिक संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन चलचित्र क्षेत्रलाई माध्यम बनाइने बताएकी छन्।

‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ बारे जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा बोल्दै डंगोलले काठमाडौंका मूर्त तथा अमूर्त सम्पदा र ओझेलमा परेका कथालाई विश्वमाझ पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइन्।

काठमाडौं युनेस्कोको रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा आबद्ध रहेको उल्लेख गर्दै उनले यो सहर विविध कथा, संस्कृति र परम्पराले भरिएको बताइन्। चलचित्रलाई समुदाय र शिक्षासँग जोड्दै प्राज्ञिक अध्ययन तथा प्राविधिक उद्योगका रूपमा विकास गर्ने महानगरको लक्ष्य रहेको उनको भनाइ छ।

काठमाडौं फिल्म फेस्टिभल २०८३ आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुनेछ। महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।

महोत्सवमा विभिन्न देशका चलचित्र प्रदर्शन गरिनेछ। नेपाली चलचित्र ‘कुमारी’ र ‘के घर के डेरा’ को विशेष प्रदर्शनसमेत राखिएको छ। आयोजकका अनुसार महोत्सवअन्तर्गतका सबै चलचित्र निःशुल्क हेर्न पाइनेछ।

 

Previous Post

विराटनगरमाथि चितवनको नाटकीय जित

Next Post

धनुषाका एसपीमाथि रास्वपा जिल्ला सभापतिको आरोप, प्रमाण पेस गर्न प्रहरीको चुनौती

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav