• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

महाधिवेशनको तयारीबीच राप्रपाका तीन नेता जिल्ला दौडाहामा, आज वीरगञ्जमा अन्तर्क्रिया

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
महाधिवेशनको तयारीबीच राप्रपाका तीन नेता जिल्ला दौडाहामा, आज वीरगञ्जमा अन्तर्क्रिया
0
SHARES
0
VIEWS

महाधिवेशनको तयारीबीच राप्रपाका तीन नेता जिल्ला दौडाहामा, आज वीरगञ्जमा अन्तर्क्रिया

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पार्टीको महाधिवेशनलाई लक्षित गर्दै जिल्ला भ्रमणमा निस्किएका छन्।

तीन नेताले आज वीरगञ्जबाट आफ्नो संयुक्त जिल्ला भ्रमण अभियान सुरु गरेका हुन्। निर्धारित कार्यक्रमअनुसार उनीहरू आगामी १६ गते झापा पुगेर भ्रमण सम्पन्न गर्नेछन्।

भ्रमणका क्रममा पर्सापछि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापा पुग्ने कार्यक्रम रहेको छ।

जिल्ला भ्रमणका क्रममा नेताहरूले पार्टीको सङ्गठनलाई थप मजबुत बनाउने, आगामी स्थानीय निर्वाचनको तयारी गर्ने तथा समसामयिक राजनीतिक परिस्थितिबारे नेता–कार्यकर्तासँग छलफल र अन्तर्क्रिया गर्नेछन्।

राप्रपाको महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने तयारी छ। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पुनः नेतृत्वमा आउने तयारीमा रहेका बेला तीन नेताले संयुक्त रूपमा जिल्ला भ्रमण थालेका हुन्।

महाधिवेशन नजिकिँदै गर्दा उनीहरूको यो अभियानलाई पार्टीको तल्लो तहको अवस्था बुझ्ने र नेतृत्व चयनबारे कार्यकर्ताको धारणा बुझ्ने प्रयासका रूपमा हेरिएको छ। तीनै नेता महाधिवेशनमा नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइएको छ।

 

Previous Post

बैंककबाट मन्त्री श्रेष्ठको आह्वान : जलवायु विपद् सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधिमा जोड

Next Post

डाइनोसरको कङ्काल ६० लाख डलरमा न्युयोर्कमा लिलामी हुँदै

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav