• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कर्णालीबाट जडीबुटी निकासी गरी ४ करोडभन्दा बढी राजस्व सङ्कलन

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
कर्णालीबाट जडीबुटी निकासी गरी ४ करोडभन्दा बढी राजस्व सङ्कलन
0
SHARES
0
VIEWS

सुर्खेत । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व आम्दानी गरेको छ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार उक्त अवधिमा ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट सो रकम सङ्कलन भएको हो।

मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार सबैभन्दा बढी राजस्व झ्याउको निकासीबाट प्राप्त भएको छ। प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको झ्याउ १ लाख ८१ हजार ६०९ केजी निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

त्यस्तै, प्रतिकेजी ७५ रुपैयाँ राजस्व दर निर्धारण गरिएको जटामसी ९६ हजार ७९२ केजी निकासीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ आम्दानी भएको छ।

यार्सागुम्बा अर्थात् जीवनबुटीबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको मन्त्रालयले जनाएको छ। प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा भने २५१ किलो ६५६ ग्राम मात्र बिक्री भएको सूचना अधिकारी नेपालीले जानकारी दिए।

अन्य जडीबुटीमध्ये कटुसीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व सङ्कलन भएको छ। प्रतिकेजी ४० रुपैयाँ राजस्व दर रहेको कटुसी ३४ हजार ४४५ केजी बिक्री भएको थियो।

त्यसैगरी, प्रतिकेजी २५ रुपैयाँ राजस्व दर रहेको सेतक चिनी ४१ हजार ७३२ केजी निकासी हुँदा २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व प्राप्त भएको छ।

मन्त्रालयका अनुसार टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, सिलाजितबाट ९ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट ९ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट ९ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी सङ्कलन भएको थियो। त्यसमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी प्रदेशबाट निकासी गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

Previous Post

न्यायाधीशमाथि उठेका प्रश्नमा संसद्ले छलफल गर्नुपर्छ : रास्वपा सांसद न्यौपाने

Next Post

शपथ ग्रहणकै दिनदेखि सुशासनका लागि काम गरिरहेका छौँ : रास्वपा सचेतक परियार

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav