• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सर्वोच्च अदालतको पूर्ण बैठक निष्कर्षविहीन, सोमबार पुनः बस्ने

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
सर्वोच्च अदालतको पूर्ण बैठक निष्कर्षविहीन, सोमबार पुनः बस्ने
0
SHARES
0
VIEWS

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक कुनै ठोस निर्णयमा पुग्न नसकेपछि सोमबार पुनः बस्ने भएको छ। न्यायपालिका र न्यायाधीशहरूमाथि पछिल्लो समय उठेका विवाद तथा प्रश्नबारे साझा निष्कर्ष निकाल्ने उद्देश्यले बोलाइएको बैठक निष्कर्षविहीन बनेको हो।

शुक्रबार बसेको बैठकमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सर्वोच्च अदालतका १६ न्यायाधीशमध्ये १४ जना सहभागी थिए। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल विदेशमा रहेकी र न्यायाधीश अब्दुल अजिज मुसलमान अनुपस्थित भएकाले बैठकमा उपस्थित हुन सकेनन्।

करिब एक घण्टा चलेको छलफलमा न्यायाधीशहरूबीच फरक–फरक धारणा आएपछि सहमति जुट्न नसकेको स्रोतले जनाएको छ।

सञ्चारमाध्यममा बिचौलियाका रूपमा चर्चा गरिएका इनाम सापकोटासँग प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न पूर्ण बैठक बोलाइएको थियो।

बैठकमा केही न्यायाधीशले उक्त प्रकरणबारे आन्तरिक अध्ययन तथा छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। तर, त्यस विषयमा साझा निर्णय हुन सकेन।

शुक्रबारको बैठकबाट कुनै निष्कर्ष ननिस्किएपछि सोमबार पुनः छलफल गर्ने सहमतिसहित न्यायाधीशहरू बाहिरिएका छन्। सोमबारको बैठकमा न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानसमेत सहभागी हुने अपेक्षा गरिएको छ।

त्यतिञ्जेल यस विषयमा थप निर्णय नगरी परिस्थिति हेर्ने रणनीति अपनाइएको स्रोतको भनाइ छ।

 

Previous Post

तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किए सार्कका महासचिव सरवार

Next Post

विमानस्थलबाट वार्षिक १३ लाखभन्दा बढी यात्रुलाई यातायात सेवा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav