• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

महाभियोगको विषयमा सत्तारुढ दलभित्रै अन्योल छ : भीष्मराज आङ्देम्बे

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
महाभियोगको विषयमा सत्तारुढ दलभित्रै अन्योल छ : भीष्मराज आङ्देम्बे
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाभियोग प्रस्तावका विषयमा सत्तारुढ दलहरूबीच नै स्पष्ट सहमति बनिनसकेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाभियोग कसलाई र कुन आधारमा लगाउने भन्ने विषयमा सत्तापक्ष नै निष्कर्षमा पुगिनसकेको आफूलाई लागेको बताए।

आङ्देम्बेका अनुसार विपक्षी दलका नेताहरूबीच छलफल गरेर यस विषयमा साझा धारणा बनाइनेछ। सहमति बनेपछि आवश्यक र उचित काममा कांग्रेसले विगतमा पनि साथ दिएको र आगामी दिनमा पनि सहयोग गर्न सक्ने उनको भनाइ थियो।

तर, महाभियोग प्रस्तावमा कांग्रेसले समर्थन गर्ने वा नगर्ने भन्नेबारे अहिले नै निर्णय भइनसकेको उनले स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस विषयमा निर्णय गरेको सुने पनि त्यसबारे औपचारिक जानकारी आफूहरूसम्म नआएको उनले बताए।

रास्वपाको निर्णयलाई उसको संसदीय दलले कसरी अघि बढाउँछ र विपक्षी दलहरूसँग कसरी प्रस्तुत हुन्छ भन्ने आधारमा कांग्रेसले आफ्नो धारणा तय गर्ने आङ्देम्बेको भनाइ छ।

महाभियोग प्रस्तावमा समर्थनबारे निर्णय लिनुअघि त्यसको आधार र कारण स्पष्ट हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिले नै सहयोग गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्दैन। पहिले कुरा हामीसम्म आइपुग्नुपर्‍यो। केका आधारमा महाभियोग ल्याइएको हो भन्ने कारण स्पष्ट हुनुपर्‍यो।’

 

Previous Post

मधेश प्रदेशमा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी बने फिरोज चौधरी

Next Post

प्रतिपक्ष दलहरुको बैठक (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav