• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

युक्रेनमा रुसी सेनाको भीषण हवाई आक्रमण, २६ जनाको मृत्यु, २७ बेपत्ता

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
युक्रेनमा रुसी सेनाको भीषण हवाई आक्रमण, २६ जनाको मृत्यु, २७ बेपत्ता
0
SHARES
0
VIEWS

युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ ।
आक्रमणमा पाँच जना घाइते भएका छन् भने २७ जना अझै सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ ।

युक्रेन । युक्रेनको दक्षिणी क्षेत्र जापोरिजियास्थित कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा ठूलो मानवीय क्षति भएको छ । आक्रमणमा परी २६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बीबीसीका अनुसार घटनापछि २७ जना बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ । आक्रमणका क्रममा राहत सामग्री वितरणका लागि प्रयोग भइरहेको केन्द्रलाई समेत निशाना बनाइएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई अत्यन्त भयावह आक्रमणको संज्ञा दिएका छन् । उनले रुसी आक्रमणको निन्दासमेत गरेका छन् ।

क्षेत्रीय प्रमुख मायखाइलो सेमिकिनलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार उक्त गाउँमा कम्तीमा नौवटा हवाई बम प्रहार गरिएको थियो । तीमध्ये प्रत्येक बमको तौल करिब तीन हजार किलोग्राम रहेको जनाइएको छ ।

आक्रमणपछि उद्धार तथा बेपत्ताहरूको खोजीसम्बन्धी विवरण सार्वजनिक भइरहेका छन् । घटनाबारे रुसी सेनाले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

Previous Post

 सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालकले मादक पदार्थ सेवन गरेको पुष्टि

Next Post

तीन पटक बोलपत्र आह्वान गर्दा पनि भरिएनन् हेटौँडाको कृषि थोक बजारका स्टल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav