• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

हुंकार मधेशको सप्तरीमा संगठन विस्तार, शैशव राजुको नेतृत्वमा ३४ सदस्यीय समिति गठन

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
हुंकार मधेशको सप्तरीमा संगठन विस्तार, शैशव राजुको नेतृत्वमा ३४ सदस्यीय समिति गठन
0
SHARES
1
VIEWS

सप्तरी । संगठन विस्तारलाई प्राथमिकता दिँदै अघि बढेको हुंकार मधेशले सप्तरीमा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ ।

सप्तरीमा सम्पन्न संगठनको पहिलो जिल्ला भेलाले शैशव राजुको नेतृत्वमा नयाँ जिल्ला अभियन्ता समूह चयन गरेको हो ।

भेलामा हुंकार मधेशका केन्द्रीय प्रवक्ता केशव कुमारले नेपालको लामो राजनीतिक अभ्यासका बाबजुद पनि जनताको आवश्यकता र अपेक्षा सम्बोधन गर्न सक्ने सक्षम राजनीतिक दल निर्माण हुन नसकेको टिप्पणी गरे ।

उनले राजनीतिक दलहरूले सामूहिक पहिचान र अधिकारका विषयमा स्पष्ट वैचारिक आधार बनाउन नसकेको बताए । साथै, पार्टी सञ्चालन, सदस्यहरूको आर्थिक अवस्था र धर्म, राजनीति तथा दर्शनबीचको सम्बन्धबारे समेत दलहरू स्पष्ट हुन नसकेको उनको भनाइ थियो ।

दलहरू लोकतान्त्रिक प्रक्रिया र विधिअनुसार सञ्चालन हुन नसक्नु तथा नेतृत्वमा लामो समयसम्म एउटै व्यक्तिको वर्चस्व कायम रहने प्रवृत्ति पनि राजनीतिक कमजोरीका रूपमा रहेको उनले उल्लेख गरे । यी समस्याको विकल्प प्रस्तुत गर्दै राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको लक्ष्यसहित हुंकार मधेश स्थापना गरिएको उनले बताए ।

कार्यक्रममा संगठनका आर्थिक विभाग प्रमुख एवं केन्द्रीय अभियन्ता सचिदानन्द झाले मधेशी समुदायको आर्थिक आत्मनिर्भरता र जातीय विभेदको अन्त्यलाई मधेशको मुक्तिका लागि आवश्यक सर्तका रूपमा प्रस्तुत गरे ।

भेलामा चन्द्रानन्द ज्योतिष, मनोज कुमार, बैजु स्वामी, सम्बोध कुमार, भोगेन्द्र मण्डल र डा. विशेष यादवसहितका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित जिल्ला अभियन्ता समूहले सप्तरीमा संगठनको पहुँच विस्तार गर्दै आगामी अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यसैबीच, हुंकार मधेशले आगामी मंसिरको पहिलो सातादेखि मेची–महाकाली हुंकार हुलाकी यात्रा सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।

Previous Post

बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलायो

Next Post

काठमान्डु गोर्खाजलाई झट्का, भारतीय पूर्व टेस्ट क्रिकेटर केएस भरतले एनपीएल नखेल्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav