• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इनमको मोबाइल दुई दिन राखिएकोबारे आफूलाई जानकारी नभएको सरकारका प्रवक्ता पोखरेलको भनाइ

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
इनमको मोबाइल दुई दिन राखिएकोबारे आफूलाई जानकारी नभएको सरकारका प्रवक्ता पोखरेलको भनाइ
0
SHARES
0
VIEWS

काठमाडौं । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणका लागि पठाउनुअघि दुई दिनसम्म आफूसँग राखेको भन्ने विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले अनभिज्ञता जनाएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले यसबारे प्रश्न गरेपछि पोखरेलले उक्त विषयको आधिकारिक पुष्टि नभएको बताए। आफूले पनि बाहिर चलेको हल्ला मात्र सुनेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा आएका विवरणलाई आधिकारिक तथ्यका रूपमा लिन नमिल्ने धारणा राखे।

उनले यस विषयमा कुनै तथ्य भए प्रहरी तथा सम्बन्धित अनुसन्धान निकायले छानबिन गर्ने बताए।

सरकार कुनै पनि अनुसन्धानमा कसैको पक्ष वा विपक्षमा नउभिने स्पष्ट पार्दै पोखरेलले अनुसन्धानसँग सम्बन्धित आधिकारिक तथा गोप्य विवरण बाहिरिन नहुने बताए। यदि त्यस्ता सूचना बाहिरिएको भए त्यसमा कसको कमजोरी रहेको हो भन्नेबारे छानबिन गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने उनको भनाइ थियो।

उनले अनुसन्धानका विषयमा सरकारले तथ्य र आधिकारिक निष्कर्षलाई मात्रै आधार मान्ने पनि बताए।

Previous Post

जनकपुरधाममा १२ किलोमिटर भूमिगत विद्युत् लाइन विस्तार सुरु, सहरको स्वरूप बदलिने अपेक्षा

Next Post

पर्सामा सात लाख मूल्य बराबरका अवैध पटाका र विस्फोटक पदार्थ नष्ट

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav