• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार

रिजन खड्का by रिजन खड्का
१९ कार्तिक, २०८३
A A
सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबार र शनिबार
0
SHARES
0
VIEWS

  • संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस भएका चार न्यायाधीशको सुनुवाइ दुई दिन गर्ने निर्णय गरेको छ।
  • शुक्रबार डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारू तथा शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ हुनेछ।
  • प्रस्तावित न्यायाधीशमध्ये वाग्चन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सात उजुरी परेका छन्।

१९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित चार जनाको संसदीय सुनुवाइ शुक्रबार र शनिबार हुने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशहरूको सुनुवाइसम्बन्धी सचिवालयले तयार पारेको कार्यतालिका स्वीकृत गरेको हो ।

निर्धारित कार्यतालिकाअनुसार शुक्रबार उजुरीकर्तासँग छलफल गरिनेछ । त्यसपछि प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ हुनेछ ।

त्यसैगरी, शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशमध्ये डा. वाग्चन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सातवटा उजुरी परेका छन् ।

 

Previous Post

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको लगातार तेस्रो जित, प्लेअफ सम्भावना बलियो

Next Post

एनपिएलः जनकपुरविरुद्ध लुम्बिनी (तस्बिरहरु)

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav