• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा जहाज दुर्घटनाः एक जनाको मृत्यु, ६ बेपत्ता

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
दक्षिण कोरियामा जहाज दुर्घटनाः एक जनाको मृत्यु, ६ बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह सहर बुसान नजिकै बुधवार एउटा टगबोट पल्टिएर डुब्दा चालक दलका एक सदस्यको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन् । योनहाप समाचार एजेन्सीका अनुसार २८६ टन तौल भएको उक्त जहाजमा आठ जना सवार थिए, जसमा ६ जना दक्षिण कोरियाली र दुई जना इन्डोनेसियाली नागरिक थिए । स्थानीय समयअनुसार दिउँसो करिब १ः२९ बजे बुसान नजिकैको समुन्द्रमा जहाज दुर्घटनामा परेको थियो । दुर्घटनाको करिव २० मिनेटपछि ५० वर्षका एक इन्डोनेसियाली नागरिकको नजिकै रहेको अर्को व्यापारिक जहाजले सकुशल उद्धार गरेको थियो । यस्तै, कोस्ट गार्डको टोलीले जहाजभित्रबाट ५० वर्षकै एक दक्षिण कोरियाली नागरिकलाई बेहोस अवस्थामा फेला पारेको थियो । उनलाई तत्काल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।
करिब ८७ मिटर गहिरो पानीमा रहेको उक्त टगबोट दिउँसो ३ः२७ बजे पूर्ण रूपमा डुबेको थियो । घटनालगत्तै बुसान कोस्ट गार्डले आपत्कालीन उद्धार कार्य सुरु गर्दै १३ वटा गस्ती डुङ्गा, विमान र विशेष गोताखोर टोली परिचालन गरेको छ । खोजी कार्यमा सहयोग गर्न दक्षिण कोरियाली नौसेनाले पनि आफ्ना जहाज र विमानहरू परिचालन गरेको छ ।
प्रतिकूल मौसम, समुद्री छाल र पानीमुनिको तिब्र बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच, राष्ट्रपति ली जे म्युङले घटनाबारे जानकारी लिँदै बेपत्ता भएका नाविकहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

Previous Post

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा

Next Post

इस्तानबुल नजिकै दुई जहाज ठोक्किँदा १० जना बेपत्ता

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In