• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

चिसो बढेसँगै बाजुराका भेडापालक किसान बेँसीतिर झर्न थाले

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
चिसो बढेसँगै बाजुराका भेडापालक किसान बेँसीतिर झर्न थाले
0
SHARES
11
VIEWS

बाजुरा । उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि बाजुराका भेडापालक किसान भेडीगोठसहित बेँसीतर्फ झर्न थालेका छन्। कात्तिक दोस्रो साता भएको वर्षा र हिमपातपछि तापक्रम घट्दा भेडाबाख्राका लागि चरनको समस्या हुन थालेपछि किसानले मौसमी बसाइँसराइ सुरु गरेका हुन्।

बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापा परिवारसहित बेँसी झरेका छन्। अत्यधिक चिसो बढेपछि आमाबुबा, श्रीमती र छोराछोरीलाई साथमा लिएर २०० भेडासहित अछामको गैलतर्फ लागेको उनले बताए।

साँफे–मार्तडी सडकखण्ड हुँदै बेँसी झरेका थापाका अनुसार गाउँमा हिउँ पर्न थालेपछि भेडा चराउन कठिन भएको छ। त्यसैले चैत–वैशाखसम्म बेँसीमै बस्ने योजना बनाएको उनले बताए।

हिउँदमा चिसोबाट पशुचौपायालाई जोगाउन र चरनको व्यवस्था मिलाउन बाजुराका भेडापालक किसानले वर्षौंदेखि मौसमी बसाइँसराइ गर्दै आएका छन्। उच्च लेकाली क्षेत्रमा तापक्रम घटेसँगै घाँसको अभाव हुने भएकाले उनीहरू भेडाको बथानसहित न्यानो र चरन उपलब्ध हुने क्षेत्रतर्फ जाने गर्छन्।

जिल्लाका उच्च हिमाली भेगका भेडापालक किसान हिउँदमा बूढीगंगा र खप्तड छेडेदहलगायतका क्षेत्रका साथै छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा पुगेर बस्ने गरेका छन्।

पुस्तौँदेखि चल्दै आएको यस्तो मौसमी बसाइँसराइ बाजुराको परम्परागत पशुपालन र ग्रामीण जीवनशैलीको महत्त्वपूर्ण हिस्सा बनेको छ।

Previous Post

विराटनगर जग्गा सट्टापट्टा प्रकरण : तीन तत्कालीन मन्त्रीविरुद्ध मुद्दा नचलाउने अख्तियारको निर्णय

Next Post

बस्तरमा सुरक्षाकर्मीसँग दीपावली मनाउँदै मोदीले उठाए ‘दिमागी नक्सली’को प्रसंग

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav