युएईमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन्।
प्रवक्ता काफ्लेका अनुसार गृहमन्त्री गुरुङ सम्मेलनमा सहभागिता जनाएर आगामी मंसिर २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
