• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कुशको शव बनाएर अन्तिम संस्कार

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१९ भदौ, २०८३
A A
कुशको शव बनाएर अन्तिम संस्कार
0
SHARES
0
VIEWS

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरूका आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

बाढीमा परी सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि सम्पर्कमा नआएको र शवसमेत फेला नपरेपछि आफन्तहरूले कुशको शव बनाएर सामूहिक रूपमा दाहसंस्कार गरेका हुन् ।

बेपत्ता भएकाहरूका आफन्तले शुक्रबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरेका छन् । पशुपति क्षेत्र विकास कोषले निःशुल्क रूपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ ।

रसुवा बाढीमा मृत्यु भएका १ हजार २ सय ५९ जनाको शव फेला परेको छ । अझै ५ हजारभन्दा बढी नागरिक सम्पर्कविहीन छन् । अहिलेसम्म ९३ शवको मात्र सनाखत हुन सकेको छ ।

सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी राखेको छ ।

Previous Post

मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका

Next Post

कान्ति लोकपथमा पहिरोको सास्तीः सडक खुलाउन प्रयास जारी, निर्माण कार्य भने प्रभावित

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav