• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाहका सैन्य ठेगानाहरूमा आक्रमण

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२१ भदौ, २०८३
A A
इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाहका सैन्य ठेगानाहरूमा आक्रमण
0
SHARES
0
VIEWS

काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा हिजबुल्लाहका लडाकू र सैन्य पूर्वाधारहरूमा रातभर हवाई आक्रमण गरिएको जनाएको छ ।

आईडीएफकाअनुसार शुक्रवार साँझ दक्षिणी लेबनानको इजरायली नियन्त्रित सुरक्षा क्षेत्रमा हिजबुल्लाहले इजरायली सेनालाई लक्षित गरी ड्रोन प्रहार गरेपछि उक्त जवाफी कारबाही गरिएको हो । सो ड्रोन आक्रमणमा कुनै पनि इजरायली सैनिक घाइते नभएको सेनाले उल्लेख गरेको छ ।

इजरायली सैनिक र सर्वसाधारणमाथि आक्रमणको योजना बनाउन र निर्देशन दिन प्रयोग गरिने हिजबुल्लाहका हतियार भण्डारण केन्द्रहरूलाई मुख्य निशाना बनाइएको विज्ञप्तिमा उल्लेख छ । ‘तात्कालिक खतरालाई हटाउनका लागि यी आक्रमणहरू गरिएका हुन् ।’ सेनाले स्पष्ट पारेको छ ।

इजरायली सेनाले हिजबुल्लाहलाई आफ्ना नागरिक वा सैनिकहरूलाई हानि पु¥याउन नदिने बताउँदै युद्धविराम सम्झौताप्रति प्रतिवद्ध रहेरै खतराहरू निर्मूल पार्ने कार्य जारी राख्ने उद्घोष गरेको छ ।

Previous Post

पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य

Next Post

बाजुरामा पहिरोले आधा दर्जनभन्दा बढी घरमा क्षति

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav