• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

‘जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गरियोस्’ : सांसद शर्मा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२३ भाद्र २०८३, मंगलवार
A A
‘जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गरियोस्’ : सांसद शर्मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको छ।

जेन–जी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आन्दोलनमा सहभागी भएकाहरूलाई अपराधीको व्यवहार नगर्न सरकारलाई आग्रह गर्नुभयो। ‘जेन–जी आन्दोलन देश जलाउन होइन, देश बनाउनका लागि भएको हो,’ उहाँले भन्नुभयो।

सांसद शर्माले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई सम्मान गर्नुपर्ने बताउँदै उनीहरूको तत्काल रिहाइका लागि गृहमन्त्री र कानुनमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।

उहाँले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा पनि सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो। स्वदेशमा उपचार सम्भव नभएका घाइतेलाई आवश्यक परे विदेश लगेर भए पनि उपचार गराउनुपर्ने उहाँको माग छ।

शर्माले आगामी दिनमा भदौ २३ जस्तो दुःखद् घटना दोहोरिन नदिन राज्य, सरकार र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो। नागरिकले देश बनाउनका लागि आफ्नो ज्यान दिनुपर्ने अवस्था फेरि आउन नहुने उहाँको भनाइ छ।

Previous Post

शहीदको रगत खेर जान दिँदैनौं, भ्रष्टको कठालो समातेर कारबाही गर्छौंः सांसद सुनार

Next Post

सरकारले जेन–जीसँग गरेको १० बुँदे सम्झौता कागजमै सिमित भयोः जेन–जी घाइते श्रेष्ठ

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In