• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home मुख्य समाचार

सरकारले जेन–जीसँग गरेको १० बुँदे सम्झौता कागजमै सिमित भयोः जेन–जी घाइते श्रेष्ठ

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२३ भाद्र २०८३, मंगलवार
A A
सरकारले जेन–जीसँग गरेको १० बुँदे सम्झौता कागजमै सिमित भयोः जेन–जी घाइते श्रेष्ठ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेन–जी आन्दोलनका घाइते प्रतिश श्रेष्ठले सरकारले जेन–जीसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप लगाउनुभएको छ।

जेन–जी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई अझै पूर्ण रूपमा शहीद घोषणा नगरिएको, घाइतेको उपचार तथा पुनःस्थापना प्रभावकारी नभएको र सबै घाइतेले कृत्रिम अङ्ग तथा डिजिटल कार्डसमेत नपाएको गुनासो गर्नुभयो।

उहाँले शहीद परिवार तथा घाइतेका लागि शिक्षा, रोजगारी, आर्थिक सुरक्षा, उच्चस्तरीय आयोग गठन र संविधान संशोधनलगायतका विषय सम्झौतामा समेटिए पनि अधिकांश विषय कागजमै सीमित रहेको दाबी गर्नुभयो।

श्रेष्ठले सरकारसँग भएको सम्झौता कागज र शपथपत्रमा मात्र नभई व्यवहारमै कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो। साथै, घाइतेहरूका लागि योग्यता र क्षमताअनुसार सरकारी तथा निजी क्षेत्रमा स्थायी रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो।

उहाँले जेन–जी आन्दोलनको बलिदानकै आधारमा वर्तमान सरकार बनेको दाबी गर्दै सरकारले आन्दोलनका शहीद र घाइतेलाई बिर्सन नहुने बताउनुभयो।

‘हामी घाइते छौँ तर हारेका छैनौँ, न्याय नपाएसम्म संघर्ष जारी राख्छौँ,’ श्रेष्ठले भन्नुभयो।

Previous Post

‘जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गरियोस्’ : सांसद शर्मा

Next Post

‘हानि–नोक्शानी कोष’बाट क्षतिपूर्ति पाउन सरकारले भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण भएको भनी वैज्ञानिक प्रमाणसहित पुष्टि गर्न सक्नुपर्छ’

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In