• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘हानि–नोक्शानी कोष’बाट क्षतिपूर्ति पाउन सरकारले भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण भएको भनी वैज्ञानिक प्रमाणसहित पुष्टि गर्न सक्नुपर्छ’

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२३ भदौ, २०८३
A A
‘हानि–नोक्शानी कोष’बाट क्षतिपूर्ति पाउन सरकारले भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण भएको भनी वैज्ञानिक प्रमाणसहित पुष्टि गर्न सक्नुपर्छ’
0
SHARES
0
VIEWS

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव डा. गणेशराज जोशीले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिबापत हानि–नोक्सानी कोषबाट क्षतिपूर्ति लिन वैज्ञानिक प्रमाणसहित दाबी प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ।

राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दीगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण सिर्जित विपद् भएको पुष्टि गर्न वैज्ञानिक अध्ययन, तथ्यांक र प्रमाण आवश्यक रहेको बताउनुभयो।

पूर्वसचिव जोशीका अनुसार सरकारले जलवायु क्षतिपूर्तिका लागि हानि–नोक्सानी कोषमा पत्राचार गरे पनि सीमित स्रोत र विश्वव्यापी उच्च मागका कारण क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रिया चुनौतीपूर्ण छ।

उहाँले नेपालले पीडीएनए मूल्याङ्कनसहितको ठोस प्रस्ताव कोषमा पेश गर्नुपर्ने बताउँदै जलवायु परिवर्तनबाट बढी प्रभावित हिमाली मुलुकहरूबीच सहकार्य बढाउन ‘माउन्टेन क्लाइमेट चेन्ज एलायन्स’ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

जोशीले जलवायु परिवर्तनका लागि सबै देश जिम्मेवार भए पनि बढी हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित तथा औद्योगिक राष्ट्रहरूको जिम्मेवारी बढी हुने बताउनुभयो।

Previous Post

सरकारले जेन–जीसँग गरेको १० बुँदे सम्झौता कागजमै सिमित भयोः जेन–जी घाइते श्रेष्ठ

Next Post

जेन–जी आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छौं, भदौ २३ को नियति अब कसैले भोग्न नपरोस्ः कानूनमन्त्री गौतम

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav