• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध गराउन सांसद खड्काको माग

रिजन ढकाल by रिजन ढकाल
१ आश्विन २०८३, बिहीबार
A A
सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध गराउन सांसद खड्काको माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्।

बिहीबार आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक, विश्वसनीय, प्रविधिमैत्री तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिए।

सार्वजनिक निकाय तथा पदाधिकारीमा जवाफदेहिता, नैतिकता र सदाचार प्रवर्द्धन गर्न आयोगले महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ। उनले आयोगले आफ्नो कार्यगत स्वायत्तता कायम राख्दै निष्पक्षता र निर्भीकताका साथ काम गर्नुपर्ने बताए।

आयोगको प्रतिवेदनमा उल्लेख भएका भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास, उपलब्धि र सुझाव मुलुकमा सुशासन कायम गर्ने महत्वपूर्ण आधार बन्ने राष्ट्रपति पौडेलले बताए।

उनले भने, ‘आयोगले संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी रूपमा पूरा गर्दै कार्यगत स्वायत्तता कायम राखी निष्पक्षता र निर्भीकताका साथ अघि बढ्नुपर्ने ठान्दछु। आयोगले आगामी दिनमा सक्षम, निष्पक्ष र प्रभावकारी ढंगबाट काम कारबाही गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

राष्ट्रपति पौडेलले आयोगको प्रतिवेदनमा उल्लेख भएका भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रयास, उपलब्धि र सुझाव मुलुकमा सुशासन कायम गर्ने महत्वपूर्ण आधार बन्ने बताए।

प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेस हुने उल्लेख गर्दै उनले प्रतिवेदनमा उठाइएका विषयमाथि संघीय संसदमा गम्भीर छलफल हुने र नेपाल सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

Previous Post

भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका थप प्रभावकारी हुनुपर्छः राष्ट्रपति पौडेल

Next Post

रसुवा–भोटेकोशी विपद्बारे संसदीय विशेष समिति गठनको तयारी, सदस्य संख्या र समयावधिमा सहमति जुटेन

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In