• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल

रिजन ढकाल by रिजन ढकाल
१ आश्विन २०८३, बिहीबार
A A
‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी आएको समाचारबारे सरकारसँग जवाफ माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै उनले केही दिनअघि रास्वपाको उदयमा अमेरिकी लगानी रहेको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले रिपोर्ट सार्वजनिक गरेको बताए। सांसद पोखरेलले उक्त विषयमा सरकार र सत्तारुढ दलका सभापति लामिछानेले जवाफ दिनुपर्ने बताए।

उनले गत वर्षको २४ भदौमा भएको आगजनीमा तालिमप्राप्त समूह तथा विभिन्न रसायन प्रयोग गरिएको तथ्य पुष्टि भइसकेको समेत दाबी गरे।

उनले भने, ‘सभामुख महोदय, सिंहदरबारसहित सरकारी, निजी, व्यावसायिक तथा राजनीतिक दलका कार्यालयमा आगजनी गर्दा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक सोडियम प्रयोग भएको विषय यसअघि नै न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरिसकेको छ। भदौ २३ र २४ का घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिका अनलाइन पत्रिका द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाफ दिने हो? प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी द ग्रेजोनले गरेको छ। सभामुख महोदय, यसको जवाफ चाहिन्छ। प्रश्नबाट कोही पनि भाग्न पाउँदैन। सरकार र नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ।’

पोखरेलले उक्त विषयमा सरकार र नाम जोडिएका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याए।

Previous Post

जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?– एमाले सांसद बराल

Next Post

क्रान्तिशिखा धितालविरुद्ध जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको रास्वपाद्वारा विरोध

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In