• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 1, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

चोलेन्द्र परिवारको जिम्मामा, प्रहरी कार्यालयबाट छुटे

रिजन ढकाल by रिजन ढकाल
११ आश्विन २०८३, आईतवार
A A
चोलेन्द्र परिवारको जिम्मामा, प्रहरी कार्यालयबाट छुटे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

११ असोज ,काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। उनलाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरालाई केही समयअघि परिवारको जिम्मा लगाइएको हो। यसअघि कार्यालयका एसएसपी सन्तोष खड्काले उनलाई सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको बताएका थिए।

जबरालाई किन पक्राउ गरिएको हो भन्नेबारे सरकारले औपचारिक रूपमा स्पष्ट कारण सार्वजनिक गरेको छैन। एसएसपी खड्काले भने सुरक्षा चुनौतीका कारण उनलाई रातारात कार्यालयमा ल्याइएको दाबी गरेका छन्।

प्रहरीले जबरालाई नियन्त्रणमा लिएपछि उनलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर प्रहरीबाट भेट्ने अनुमति नपाएपछि आयोगको टोली करिब ४५ मिनेट गेटमा बसेर फर्किएको बताइएको छ।

जबराका भाइ प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजी’ समूहबाट सुरक्षा खतरा रहेको भन्दै उनलाई नियन्त्रणमा लिएको जानकारी गराएको थियो।

घटनापछि कानुनका जानकारहरूले भने पक्राउ गर्ने प्रहरीको प्रक्रिया र त्यसका आधारबारे प्रश्न उठाएका छन्। जबरालाई पक्राउ गर्नुअघि तथा पक्राउपछि अपनाइएको कानुनी प्रक्रियाबारे थप स्पष्टता आवश्यक रहेको उनीहरूको भनाइ छ।

घटनासम्बन्धी थप आधिकारिक विवरण भने सार्वजनिक हुन बाँकी छ।

Previous Post

भोटेकोशी–त्रिशूली बाढीः वागमती प्रदेशको पयर्टन क्षेत्रमा मात्रै ५२ अर्ब बढीको आर्थिक क्षति

Next Post

चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In