• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 3, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मुख्य समाचार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रक्राउबारे संयोजक दाहाल–‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रक्राउबारे संयोजक दाहाल–‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिना कारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुःशाहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् । उहाँले पूर्वप्रधानन्यायाधीश शम्शेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ संकेत गर्दै ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे । उहाँले अगामी दिनमा यस्तो दुःशाहस नगर्न सरकारको ध्यानाकर्षण समेत गराए । उहाँले कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने बताए ।
उहाँले भन्नुभयो,‘यो सरकारको लागि भारी पर्छ । यही तरिकाले सरकार चलाउने कोशिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु । र यस्तो घटना नदोहो¥याउनको लागि म सरकारको गम्भीर ध्यानाकर्षण पनि गराउन चाहान्छु । यो लाटो मान्छेले पनि बुझेको छ सुरक्षा थ्रेट भन्ने कुरा बहानाबाजी हो भन्ने कुरा । यदि त्यसो भने त सुरक्षा बढाइदिने हो नि । युएनमा प्रधानमन्त्रीले जे बोल्नुपथ्र्यो त्यही लाइनमा बोलेको देख्छु । अर्को कुरा के हो भने हामीले कसैलाई बढाईचढाई गर्न जरुरी पनि छैन । बालेनजीको ठाउँमा अरु कोही गएको भएपनि अहिले बोल्ने त्यही कुरा हुन्थ्यो । बालेन गएर यो कुरा बोले अरु गएको भए बोल्दैन्थ्यो भन्ने कुरा सोचियो भने त्यो पनि सही हुँदैन । पूर्वप्रधानन्यायाधीश पक्राउ गरेर छोड्नुको तथ्य त विस्तारै बाहिर आउँदै जान्छ । जे भएपनि यदि सरकारले यदि छोरीलाई पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ ।’
संयोजक दाहालले संयुक्त राष्ट्रसंघ ८१ औँ प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधन मुलुकले भोगिरहेको समस्याका हिसावले स्वभाविक रहेको प्रतिक्रिया दिए । उहाँले प्रधानमन्त्री साहको सम्बोधनको विषयलाई अनावश्यक बढाइचढाइ गर्न नहुने बताए ।

Previous Post

सुशासनको दाबी र सरकारको कार्यशैलीप्रति राष्ट्रिय सभाका सांसदहरुको असन्तुष्टि

Next Post

सरकार निरङ्कुशतातिर ढल्कियो, पूर्वप्रधानन्यायाधीशको गिरफ्तारीको जवाफ दिनुपर्छः सांसद ढुंगाना

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In