• About
  • Advertise
  • Careers
  • Contact
Monday, October 5, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

जडीबुटी खोज्न हिमाली क्षेत्रमा गएका १२ जना सम्पर्कविहीन

रिजन ढकाल by रिजन ढकाल
१२ आश्विन २०८३, सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला र मुगुबाट जडीबुटी संकलनका लागि हिमाली भेगतर्फ गएका १२ जना लामो समयदेखि परिवार तथा स्थानीय प्रशासनको सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीन हुनेमा हुम्लाका १० र मुगुका २ जना रहेका छन् ।

उच्च हिमाली क्षेत्रमा निरन्तर हिमपात र प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका लागि स्थलमार्ग प्रयोग गर्न कठिन भएको छ । त्यसपछि जिल्ला सुरक्षा समितिले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी उनीहरूको खोजी तथा उद्धार गर्न आवश्यक पहल अघि बढाएको छ ।

प्रहरीका अनुसार सिमकोट गाउँपालिका–२ ठेहेका धनमानसिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, गोरसिंह भण्डारी, धनपुरी बोहरा, पलिवन बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा सम्पर्कविहीन छन् ।

उनीहरू सिमकोट गाउँपालिका–१ को दोजाम हुँदै खार्पुनाथ गाउँपालिकाको त्रिशूली लुरुपे सामुदायिक वन र चंखेली गाउँपालिकाको सीमाक्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा जडीबुटी संकलन गर्न पुगेका थिए ।

लगातारको वर्षा र हिमपातका कारण उक्त क्षेत्रमा पैदल पुगेर खोजी तथा उद्धार गर्न तत्काल सम्भव नदेखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले हवाई माध्यमबाट उद्धारको विकल्प अघि सारेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर भण्डारीका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी भइरहेको छ । उच्च क्षेत्रमा जारी हिमपातले उद्धार टोलीको आवतजावतमा समस्या भइरहेको उनले बताए ।

यसैबीच सम्पर्कविहीनमध्येका आफन्त रवामसिंह भण्डारीले पनि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरी तत्काल खोजी तथा उद्धार गर्न माग गरेका छन् । स्थलमार्गबाट उद्धार गर्न कठिन अवस्था रहेकाले हवाई माध्यम प्रयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको उनले बताए ।

Previous Post

मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला र मासु जाँच ऐन अनिवार्य लागू गर्दैछौँः मन्त्री चौधरी

Next Post

काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In