जय नेपाल पार्टीको कार्यक्रम (तस्बिरहरू)
काठमाडौँ — जय नेपाल पार्टीले आयोजना गरेको पछिल्लो विशेष कार्यक्रमका केही दृश्यहरू।
तस्बिरहरू: अनुप प्रधान/न्युज एजेन्सी नेपाल
कार्यक्रमका अवसरमा पार्टीका नेताहरूले आफ्ना धारणा राख्दै पार्टीका आगामी नीति र कार्यदिशाबारे बताएका छन्। साथै, देशको वर्तमान राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा समेत उनीहरूले चर्चा गरेको फोटो पत्रकार अनुप प्रधानले बताए।
