• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

संसदको कार्यशैली ‘कर्मकाण्डी’ भयो, आत्मसमीक्षा गरौँः आचार्य

रिजन ढकाल by रिजन ढकाल
१६ आश्विन २०८३, शुक्रबार
A A
संसदको कार्यशैली ‘कर्मकाण्डी’ भयो, आत्मसमीक्षा गरौँः आचार्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदको विद्यमान कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाउँदै आत्मसमीक्षा गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले हालको संसदीय अभ्यास केवल कर्मकाण्डी बनेको टिप्पणी गर्दै यस्तै अवस्था रहे नागरिकमा निराशा बढ्ने चेतावनी दिएका छन् । संसदमा सम्बोधन गर्दै महामन्त्री आचार्यले कार्यपालिकालाई जवाफदेही बनाउने दायित्व बोकेको व्यवस्थापिका आफैँले आफ्नो लय समात्न नसकेको यथार्थ स्वीकार गर्नुपर्ने बताए । उनले संसदीय बैठकहरू समयमा शुरु नहुनु, गणपूरक संख्या नपुग्नु र सांसदहरू बैठकमा अनुपस्थित हुनुलाई संसदको गरिमामाथिको प्रहारका रूपमा चित्रण गरेका छन् ।

उनले भने, ‘विगत ६ महिनामा २७ सयभन्दा बढी पटक जनसरोकारका मुद्दा उठाइए पनि ती आवाजहरूको नतिजा के हो ? संसद बोल्ने मञ्च मात्र हो वा समाधान खोज्ने ? हामी कोही पनि एकअर्काका प्रतिष्पर्धी होइनौँ । हाम्रो साझा प्रतिस्पर्धी गरिबी र कुशासन हो ।’

आचार्यले विधेयक निर्माणमा सांसदहरूको भुमिकाबारे पनि प्रश्न उठाएका छन् । – न्युज एजेन्सी नेपाल

#BipinKumarAcharya #RSP #NepalParliament #PratinidhiSabha #ParliamentaryReform #RSPNepal #NepalPolitics #NepalNews

Previous Post

सरकारको दम्भले सुशासन कमजोर भयो, जनता महँगी र अभावको चपेटामा छन्ः मुख्य सचेतक मेचे

Next Post

राधाकृष्ण भण्डारी ‘राधे’को प्रतिबद्धता– ‘देश र जनताको सेवामा अझ समर्पित भएर अघि बढ्ने’

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In