• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी

रिजन खड्का by रिजन खड्का
१९ अशोज, २०८३
A A
निखिलको ‘आचार्य’ भन्दा दिव्यदेवको ‘बा एक योद्धा’ को कमाइ बढी
0
SHARES
0
VIEWS

काठमाडौं, १९ असोज । चलचित्र विकास बोर्डले साताभर प्रदर्शनमा आएका चलचित्रको कमाइ सार्वजनिक गरेको छ । बोर्डले चैत १८ गते आइतबार रातिसम्म हलमा चलिरहेका नेपाली चलचित्रको कमाइ सार्वजनिक गरेको हो ।

अघिल्लो साता प्रदर्शनमा आएको निखिल उप्रेतीको अभिनय तथा निर्देशनमा बनेको ‘आचार्य’ले १० दिनमा डेढ करोड रुपैयाँ ग्रस कमाएको छ । चलचित्रको कमाइ १ करोड ५६ लाख ३७ हजार ५४६ रुपैयाँ छ । चलचित्रमा पूर्णिका सिँजापतिदेखि दक्षिण भारतीय कलाकारको समेत अभिनय छ । यो चलचित्र हेर्न ५४ हजार दर्शकले टिकट काटेका छन् ।

असोज ९ गते ‘आचार्य’सँग एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘बा: एक योद्धा’ले १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कमाएको छ । चलचित्रको यो कमाइ ‘आचार्य’भन्दा ३६ लाख ६८ हजार ९१९ रुपैयाँले बढी हो । चलचित्रमा दिव्यदेव पन्त र सुहाना थापाको मुख्य भूमिका रहेको छ । चलचित्र ९६ हजार दर्शकले हेरेका छन् ।

यी दुई चलचित्रसँगै एकसाथ प्रदर्शन भएको चलचित्र ‘जदौ’को कमाइ १३ लाख ९८ हजार ७१५ रुपैयाँ छ । सो अवधिमा ३ हजार ८३७ जनाले फिल्म हेरेका छन् ।

बोर्डको सिनेमा विवरणअनुसार ‘गौँथली’ले २६ करोड १ लाख, ‘पेन्सन पट्टा’ले ९ करोड १३ लाख, ‘बेहुली’ले २ करोड ९९ लाख, ‘पार्वती’ले २ करोड २९ लाख, ‘झिँगेदाउ २’ले १ करोड ४५ लाख र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड २७ लाख रुपैयाँ ग्रस कमाएका छन् ।

Previous Post

कांग्रेसमा २४ पदाधिकारीको प्रस्ताव, केन्द्रीय सदस्यको संख्या पनि बढाइयो

Next Post

चार मुख्यमन्त्रीसहितको बैठकमा प्रधानमन्त्रीले भने- विपद् व्यवस्थापन निरन्तर भइरहेको छ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav