• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

रिजन खड्का by रिजन खड्का
१९ अशोज, २०८३
A A
रोकिएन सेयर बजारमा पहिरो, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

0
SHARES
0
VIEWS

काठमाडौं, १९ असोज । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्मै भएको छ। केही दिनदेखि सेयर बजारमा गएको पहिरो थामिएको छैन।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स ३.२३ अंक, फ्लोट इन्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१३ अंक घटेको छ।

१३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ। व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ। कारोबारमा आएका वित्त उपसमूहको परिसूचक १.१० प्रतिशत घटेको छ। होटल तथा पर्यटन, जलविद्युत् र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। शुक्रबार चार अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो। आज ३५९ स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा तीन अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

सोमबार घलेम्दी हाइड्रो कम्पनीको २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। हाथवे इन्भेष्टमेन्टको आठ करोड ४९ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको कारोबार रकम ८ करोड ४३ लाख रुपैयाँ नाघेको छ।

आज शीर्ष १० स्टकमा अधिकांश ऋणपत्र रहेका छन्। १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य ५.७५ प्रतिशत, १० प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना–२ को मूल्य करिब ५ प्रतिशत बढेको छ।

Previous Post

पहिलो विदेश भ्रमणअन्तर्गत असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

Next Post

उद्योग विस्तारका कानूनी र प्रक्रियागत अड्चन फुकाउन सरकार प्रतिवद्धः मन्त्री साह

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav