• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

राजनीति मात्र होइन, नेपाली समाज नै संक्रमणकालमा छः त्रिपाठी

रिजन खड्का by रिजन खड्का
२० अशोज, २०८३
A A
राजनीति मात्र होइन, नेपाली समाज नै संक्रमणकालमा छः त्रिपाठी
0
SHARES
0
VIEWS

पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालमा राजनीति मात्र नभई नेपाली समाजसमेत संक्रमणकालबाट गुज्रिरहेको बताएका छन् ।

ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै त्रिपाठीले नयाँ–पुरानो तथा उमेर र राजनीतिक पृष्ठभूमिका आधारमा भइरहेको ध्रुवीकरणले राजनीतिक एजेन्डालाई ओझेलमा पारेको बताएका हुन् ।

उनले पुराना र नयाँ राजनीतिक दल तथा नेताबीचको ध्रुवीकरणका कारण नागरिकका विचार तटस्थ रूपमा अभिव्यक्त हुने अवस्था कमजोर बनेको दाबी गरेका छन् । उनले पुराना र नयाँ राजनीतिक शक्तिबीचको टकरावका कारण नागरिकको तटस्थ आवाज दबिएको बताएका छन् । पुरानाले नयाँलाई र नयाँले पुरानालाई स्वीकार नगर्ने अवस्थाले राजनीतिक एजेन्डा नै ओझेलमा परेको उनको भनाइ छ ।

त्रिपाठीले राजनीतिक संक्रमण निश्चित बिन्दुमा पुगेर अन्त्य हुन सक्ने भए पनि सामाजिक संक्रमण लामो समयसम्म रहन सक्ने बताएका छन् ।

त्रिपाठीले भने, ‘अहिलेको राजनीति साह्रै ध्रुवीकृत भएको छ । ध्रुवीकरण नयाँ र पुरानो, उमेरको हिसाबले होस् या राजनीतिक हिसाबले यस्तो अवस्था रहेको छ । अहिले नेपालमा राजनीति मात्र संक्रमणकालबाट गुज्रिरहेको छैन । यहाँ समाज नै संक्रमणकालबाट गुज्रिरहेको छ ।’

उनले पछिल्लो समय समाजमा डरको वातावरण बनेको र हिंसाका घटनालाई सहज रूपमा लिने प्रवृत्ति बढेमा समाज द्वन्द्वतर्फ जानसक्ने चेतावनी दिएका छन् । राजनीतिक ध्रुवीकरण र सामाजिक संक्रमणका कारण नागरिक अभियानको आवश्यकता विगतको तुलनामा अझ बढेको उनले बताएका छन् । उनले समाजलाई शान्तिको बाटोमा डोर्‍याउनुपर्ने आवश्यकताका आधारमा नागरिक आवाज अभियान सुरु गरिएको बताएका छन् ।

Previous Post

राजनीतिक परिवर्तन भएपनि आर्थिक–सामाजिक रूपान्तरण हुन सकेनः पाण्डे

Next Post

निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav