• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 8, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

रिजन ढकाल by रिजन ढकाल
२१ आश्विन २०८३, बुधबार
A A
नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, २१ असोज । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको नियन्त्रणमा परेका छन्।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली मलंगवा पुगेको थियो। सोही क्रममा यादवलाई सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

पक्राउ परेका यादवमाथि घुससम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Previous Post

मैले जिते असन्तुष्टलाई समेटेर कांग्रेसलाई एक ढिक्का बनाउँछुः श्यामकृष्ण खड्गी

Next Post

कांग्रेस महाधिवेशनमा प्रतिवेदनहरू पारित गरिँदै, बन्द सत्रमा सभापति थापाले सम्बोधन गर्ने

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In