• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

नयाँ पार्टी गठनको गृहकार्यमा देउवा समूह, विमलेन्द्र निधिले खोले रहस्य

रिजन ढकाल by रिजन ढकाल
२२ आश्विन २०८३, बिहीबार
A A
नयाँ पार्टी गठनको गृहकार्यमा देउवा समूह, विमलेन्द्र निधिले खोले रहस्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह नयाँ पार्टी खोल्ने मनस्थितिमा पुगेको छ । कांग्रेस संस्थापनले १५औँ महाधिवेशनमार्फत बिहीबार नयाँ नेतृत्व चयन गर्न लागेपछि देउवा समूहले अब नयाँ पार्टी खोल्ने मनस्थिति बनाएको हो ।

कांग्रेस देउवा समूहका नेता विमलेन्द्र निधिले बिहीबार जनकपुरमा ‘कांग्रेसमा अब नयाँ घर बनाउने बेला आयो’ भनेर प्रतिक्रिया दिएका छन् । निधिको यो अभिव्यक्तिले अब छिट्टै देउवा समूहले नयाँ पार्टी खोल्ने अनुमान गरिएको छ ।

देउवा समूहले छुट्टै महाधिवेशन गर्न भन्दै वडादेखि पालिका तहको अधिवेशन गरिरहेको छ । तर उनीहरूले सोचेअनुसार कार्यकर्ता अधिवेशनमा सहभागी बनेका छैनन् ।

कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिले पाएकाले अधिकांश कांग्रेस कार्यकर्ताले यसैलाई मूलधार मानेर महाधिवेशनमा जुटेका छन् । तर देउवा समूह अहिले पनि सर्वोच्च अदालतले आफूलाई कांग्रेसको आधिकारिकता दिने आशमा छ ।

तर कांग्रेस सभापति थापाले बुधबार महाधिवेशनको बन्द सत्रमा अब अदालतले कांग्रेसको आधिकारिकताबारे कुनै आदेश नदिने बताएपछि देउवा समूह नयाँ दल गठनको गृहकार्यमा जुट्ने बताइएको छ ।

Previous Post

सामान्य बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Next Post

एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः रङ्गीचङ्गी बकेट कुर्सीदेखि स्वागतद्वारसम्म अन्तिम चरणमा तयारी (फोटो फिचर)

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In