• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अन्तर्राष्ट्रिय

लागूऔषध तस्करीविरुद्ध मोतिहारी एसपीको ‘महाअभियान’, ५२ करोडका लागुऔषध बरामद

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
लागूऔषध तस्करीविरुद्ध मोतिहारी एसपीको ‘महाअभियान’, ५२ करोडका लागुऔषध बरामद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, २५ असोज । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाका प्रहरी प्रमुख आईपी एस अफिसर एसपी स्वर्ण प्रभातले लागूऔषध तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानको राष्ट्रियस्तरमा प्रशंसा भएको छ।

उनको नेतृत्वमा दुई वर्षयता सञ्चालन गरिएको अभियानबाट करिब ५२ करोड भारतीय रुपैयाँ मूल्यका लागूऔषध बरामद गरिएको छ भने १०० भन्दा बढी तस्कर तथा अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको जनाइएको छ।

भारतकी पहिलो महिला आईपीएस अधिकारी तथा पूर्व उपराज्यपाल किरण बेदीले समेत एसपी प्रभात र उनको प्रहरी टोलीको कामको प्रशंसा गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत अभियानको सफलताको प्रशंसा गर्दै टोलीलाई बधाई दिएकी हुन्।

बेदीले आफ्नो पोस्टमा लेखेकी छन्, ‘शानदार काम, राष्ट्रियस्तरमा आभार। तपाईंको सफलताको क्रम निरन्तर जारी रहोस्। उद्देश्यप्रतिको इमानदारी र दृढ संकल्प नै सफलताको कुञ्जी हो। एसपी स्वर्ण प्रभात र तपाईंको सम्पूर्ण टोलीलाई बधाई।’

प्रहरीले लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ। यस अवधिमा ठूलो परिमाणमा लागूऔषध बरामद हुनु र तस्करीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही अघि बढाइनुलाई अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।

Previous Post

बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो

Next Post

बाढीपीडितको उद्धार र पुनर्स्थापनाका लागि राप्रपाको सरकारसँग माग

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In