• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 14, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home समाचार

जनकपुरधामका शक्तिपीठहरूमा घटस्थापनासँगै बडादशैँको विधिवत शुरुवात

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
जनकपुरधामका शक्तिपीठहरूमा घटस्थापनासँगै बडादशैँको विधिवत शुरुवात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालीहरूको महान् पर्व बडादशैँ आज आइतबार घटस्थापनासँगै देशभर सुरु भएको छ।

मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधामस्थित प्रमुख शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तान्त्रिक विधिअनुसार घटस्थापना गरी नवरात्रिको पूजा आरम्भ गरिएको छ।

दशैँको पहिलो दिन जनकपुरधामस्थित ऐतिहासिक राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकको दुर्गा मन्दिरलाई विशेष रूपमा सजाइएको छ। मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुहरू पूजाआजा र दर्शनका लागि पुगिरहेका छन्।

राजदेवी मन्दिरमा शारदीय नवरात्रका अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजाआजा गर्ने परम्परा छ। मन्दिरका पुजारीहरूका अनुसार तान्त्रिक विधिअनुसार आज बिहान शुभ साइतमा गणेश कलश, भैरव कलश र दुर्गा कलश स्थापना गरिएको छ। त्यससँगै माता दुर्गाको आह्वान गर्दै वैदिक मन्त्रोच्चारणसहित पूजा सुरु गरिएको छ।

जनकपुरधामका शक्तिपीठहरूमा दशैँका अवसरमा हुने विशेष पूजामा सहभागी हुन टाढाटाढाबाट भक्तजन आउने गर्छन्। भक्तजनको भीडलाई ध्यानमा राख्दै सुरक्षा तथा दर्शनको आवश्यक व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

नवरात्रका नौ दिनसम्म देवीका विभिन्न स्वरूपको आराधना गरिने भएकाले जनकपुरधामका मन्दिरहरूमा धार्मिक चहलपहल बढेको छ।

 

Previous Post

म्यानचेस्टर सिटीको पोल खोल्ने ह्याकर रुई पिन्टो सुरक्षा व्यवस्था यथावत

Next Post

मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In