• About
  • Advertise
  • Careers
  • Contact
Friday, October 16, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home प्रदेश कर्णाली प्रदेश

कर्णाली योजना आयोगको उपाध्यक्ष डा. खत्रीले लिए शपथ

रिजन खड्का by रिजन खड्का
२५ आश्विन २०८३, आईतवार
A A
कर्णाली योजना आयोगको उपाध्यक्ष डा. खत्रीले लिए शपथ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत, २५ असोज । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा जुम्ला घर भएका डा. भीमबहादुर खत्री नियुक्त भएका छन्। साउन महिनादेखि रिक्त रहेको उपाध्यक्ष पदमा उनी नियुक्त भएका हुन्।

उनलाई आज एक कार्यक्रमबीच मुख्यमन्त्री मंगलबहादुर शाहीले उपाध्यक्ष पदको शपथ ग्रहण गराएका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जुम्लाको तातोपानी गाउँपालिका–४ का खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

बागवानीविद् तथा प्राध्यापकसमेत रहेका डा. खत्री विशेषगरी नेपालमा आलुबालीको अनुसन्धान, प्रविधि विकास, मूल बीउ उत्पादन प्रणालीको स्थापना तथा बागवानी क्षेत्रमा चार दशकदेखि सक्रिय छन्।

उनी त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन तथा विद्यावारिधि तहका शोधार्थीहरूको प्राज्ञिक निर्देशकका रूपमा समेत सक्रिय छन्। वि.सं. २०१४ फागुन ३ मा जन्मिएका खत्रीले अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान अध्ययन संस्थानबाट कृषिमा विद्यावारिधि गरेका हुन्।

फिलिपिन्सको बेङ्गेट स्टेट विश्वविद्यालयबाट सन् १९९३–१९९५ मा कृषि (बागवानी)मा स्नातकोत्तर गरेका उनले स्नातक भने त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पस, चितवनबाट सन् १९७९–१९८२ मा गरेका हुन्। डा. खत्री सन् २०२१ देखि हालसम्म बागवानी विषयका प्राध्यापक छन्।

त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कीर्तिपुरमा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका उनी त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय (चितवन)का स्नातकोत्तर तथा विद्यावारिधि तहका शोधार्थीहरूको मुख्य सल्लाहकार र शोध निर्देशकका रूपमा कार्यरत छन्।

 

Previous Post

रेखाको फिल्ममा अञ्जु र सत्यराजको स्वर, सार्वजनिक भयो ‘बहुलाउँछु कि क्या हो?’

Next Post

तस्करलाई सीमा कटाउन घुस लिएको आरोप, एसएसबीका पूर्व अधिकारीमाथि सीबीआईको अनुसन्धान

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In