• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

समावेशी बन्न सकेन कांग्रेसका नौ पदाधिकारी, गगन थापालाई चुनौती

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
समावेशी बन्न सकेन कांग्रेसका नौ पदाधिकारी, गगन थापालाई चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला नौ पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये आठजना खसआर्य र एकजना मधेशी समुदायका मात्र निर्वाचित भएका छन् ।

कांग्रेसका नौ निर्वाचित पदाधिकारीमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महिला उपसभापति पुष्पा भुसाल, उपसभापति चन्द्र भण्डारी, मधु आचार्य, विनोद चौधरी, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला पन्त छन् ।

सभापति थापाले पार्टीलाई समावेशी बनाएर लैजाने बताउँदै आएका थिए । तर महाधिवेशन प्रतिनिधिहरूले अन्य समुदायलाई शीर्ष पदाधिकारीमा देख्न नचाहेको हो कि कांग्रेसमा पनि बाहुनवादले प्रश्रय पाएको हो ? अनुमान गर्न कठिन छ ।

नौजनाको पदाधिकारीमा दलितको समावेशिता शून्य, आदिवासी जनजातिको समावेशिता शून्य, थारुको समावेशिता शून्य तथा मुस्लिमको समावेशिता शून्य छ ।

यस्तो पदाधिकारीको संरचना भएको नवनिर्वाचित कांग्रेसकोे संघीय समितिले नेपालको संविधानको धारा ४२ तथा जेनजी जनआन्दोलनको १० बुँदे सम्झौताको बुँदा नम्बर ६ कार्यान्वयन गर्न  निकै चुनौती हुने जेनजी अभियन्ता माजिद अन्सारीको टिप्पणी छ ।

कांग्रेस पदाधिकारीमा धेरैले धनराज गुरुङ, जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ, रञ्जित कर्ण, अमरसिंह पुन मगरलाई देख्न चाहेका थिए । तर उनीहरू पराजित बन्न पुगे ।

Previous Post

फेसबुकमा खुकुरीसहितको तस्बिर राखेको आरोपमा १८ वर्षीय युवक पक्राउ

Next Post

कांग्रेस खुलातर्फ महिला केन्द्रीय सदस्यमा बासना थापाको छलाङ, १५ भित्र को को परे ?

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In