• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 17, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राजनीति

कांग्रेस खुलातर्फ महिला केन्द्रीय सदस्यमा बासना थापाको छलाङ, १५ भित्र को को परे ?

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
कांग्रेस खुलातर्फ महिला केन्द्रीय सदस्यमा बासना थापाको छलाङ, १५ भित्र को को परे ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महिला केन्द्रीय सदस्य पदको मतगणना जारी छ। हालसम्म एक हजार सात सय मत गणना भइसकेको छ।

अहिलेसम्मको मतपरिणामअनुसार सांसदसमेत रहेकी वासना थापाले एक हजार २६१ मतसहित अग्रता बनाएकी छन्। उनलाई निमा गिरीले ९८८ मतसहित पछ्याइरहेकी छन्। सांसद उर्मिला थपलिया ९६९ मतसहित तेस्रो स्थानमा छिन्।

खुलातर्फ १५ महिला केन्द्रीय सदस्य पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार शीर्ष १५ भित्र पर्ने उम्मेदवारहरूमा वासना थापा, निमा गिरी, उर्मिला थपलिया, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, विनिता खड्का, सृजना अधिकारी, लक्ष्मी पाण्डे, कान्तिका सेजुवाल, मुना भुसाल, गङ्गा दाहाल, चिनी पोखरेल, कल्पना तिवारी र उमा दाहाल छन्।

अहिले कांग्रेसको खुलातर्फ दुई सहमहामन्त्री पदका लागि मतगणना जारी छ। खुला सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता बनाएका छन्।

 

Previous Post

समावेशी बन्न सकेन कांग्रेसका नौ पदाधिकारी, गगन थापालाई चुनौती

Next Post

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In