• About
  • Advertise
  • Careers
  • Contact
Sunday, October 18, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

रिजन खड्का by रिजन खड्का
२६ आश्विन २०८३, सोमबार
A A
नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २६ असोज । गत वर्षको जेनजी आन्दोलनपछि नेपालमा लगानीको वातावरण सुस्त हुँदै गएको छ । सोही कारण अहिले बैंकमा पैसा थुप्रिएर बसेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा १३ खर्बभन्दा बढी रुपैयाँ अतिरिक्त तरलता छ । कर्जाको ब्याजदर घटेर ४ देखि ५ प्रतिशतमा समेत नयाँ लगानी विस्तार हुन सकेको छैन ।

राष्ट्र बैंकका अनुसार बैंकसँग रहेको अतिरिक्त तरलतामध्ये १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ। तथ्यांकअनुसार असोज १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा चार खर्ब रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन्।

बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ५६ अर्ब ८० करोड १० लाख रुपैयाँ पुगेको छ। सरकारको पुँजीगत खर्च न्यून हुँदा बजारमा रकम प्रवाह बढ्न सकेको छैन।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज १६ सम्म चालू आर्थिक वर्षका लागि विनियोजित चार खर्ब ३१ अर्ब १० करोड रुपैयाँ पुँजीगत बजेटमध्ये १२ अर्ब २५ करोड रुपैयाँ अर्थात् २.८४ प्रतिशत मात्र खर्च भएको छ।

यस अवधिमा चालू खर्चतर्फ विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँमध्ये १६.१६ प्रतिशत अर्थात् दुई खर्ब पाँच अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ।

वित्तीय व्यवस्थातर्फ विनियोजित चार खर्ब २२ अर्ब ६४ करोड रुपैयाँमध्ये १७.७१ प्रतिशत अर्थात् ७४ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ।

जेनजी आन्दोलनका नाममा निजी क्षेत्रका उद्योग कलकारखानामा आगो लगाएर ध्वस्त बनाइएपछि अहिले लगानीको वातावरण खुम्चिन पुगेको हो।

Previous Post

चलचित्र ‘गौंथली’ का निर्देशक रिजाललाई फ्रान्समा ‘सर्वश्रेष्ठ निर्देशक’ अवार्ड

Next Post

सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In