• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 20, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सरकारी गाडी दुरुपयोग र अभद्र व्यवहारको आरोपमा गणेश सापकोटा पक्राउ

रिजन खड्का by रिजन खड्का
२७ आश्विन २०८३, मंगलवार
A A
सरकारी गाडी दुरुपयोग र अभद्र व्यवहारको आरोपमा गणेश सापकोटा पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ असोज, बनेपा (काभ्रे) । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३, कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन्।

गत असोज २४ गते शनिबार भएको घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रबिन विष्टका अनुसार उक्त भिडियोका आधारमा प्रहरीले असोज २५ गते सापकोटालाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप अनुमति लिएर सापकोटालाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखेको छ। उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी विष्टले जानकारी दिए।

प्रहरीका अनुसार अनुसन्धानपछि सापकोटाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।

Previous Post

बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख युनुसलाई अमेरिकामा आतंकवादीको संज्ञा

Next Post

जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In