• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home प्रदेश कर्णाली प्रदेश

जलवायु विपद्का लागि नेपाल जिम्मेवार छैन, विकसित देशहरुसँग क्षतिपूर्ति माग्नुपर्छः ओली

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१५ भाद्र २०८३, सोमबार
A A
विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छः ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित मुलुकले व्यहोर्नुपर्ने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले जलवायुजन्य तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको धारणा राखेका हुन्।

रसुवा बाढीजस्तै मानवीय कारणबाट उत्पन्न हुने पर्वतीय तथा अन्य विपद्मा नेपालको कुनै योगदान नरहेको दाबी गर्दै ओलीले वातावरण विनाशमा बढी योगदान गर्ने विकसित देशहरूले त्यसबाट उत्पन्न क्षतिको जिम्मेवारी लिनुपर्ने बताए।

आफूले संयुक्त राष्ट्रसंघमा समेत जलवायुजन्य क्षति र त्यसको क्षतिपूर्तिको विषय उठाएको स्मरण गर्दै ओलीले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको पर्याप्त ध्यान जान नसकेको टिप्पणी गरे।

रसुवा बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट नेपालले प्राप्त गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले जलवायु क्षतिपूर्तिको विषयलाई समेत प्राथमिकताका साथ अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्नेमा जोड दिए।

कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने तर कार्बन उत्सर्जनमा न्यून योगदान भएका देशहरूले जलवायुजन्य क्षतिको भार व्यहोर्नुपरेको उल्लेख गर्दै ओलीले कार्बन ट्रेडको अवधारणालाई न्यायको अंगका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।

नेपालले जलवायुजन्य क्षतिपूर्तिमा आफ्नो दाबी प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै उनले विकसित मुलुकले वातावरण विनाशमा गरेको योगदानका आधारमा जोखिममा रहेका तथा कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए।

रसुवा बाढीलाई तत्कालको विपद्का रूपमा मात्र नहेरी भविष्यमा अझ ठूलो खतरा आउन सक्ने संकेतका रूपमा बुझ्नुपर्ने ओलीको धारणा छ। उनले यस्ता पर्वतीय तथा जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेकोमा जोड दिए।

Previous Post

केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तीव्रः १.१ किलोमिटरको दूरीसम्मको सडक सफा

Next Post

त्रिशूली–३ ‘ए’को सुरुङमा क्राउन फुटाएर पानी पम्पिङ जारी

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In