• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चीन र नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित केरुङ नाकामा गएको भीषण पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । सिजाङको आपतकालीन व्यवस्थापन विभागकाअनुसार शनिवार बिहान १ बजेसम्मको विवरणअनुसार ५ सय ५४ जना अझै बेपत्ता रहेका छन् ।

विपत्ति लगत्तै उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । उद्धारकर्ताहरू कम्मरसम्म आउने बाक्लो हिलो र लेदो छिचोल्दै पहिरोग्रस्त क्षेत्रको मुख्य भागसम्म पुग्ने प्रयास गरिरहेका छन् ।

कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।

चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने यो नाका नेपालसँगको व्यापारका लागि महत्वपूर्ण बिन्दु मानिन्छ । पहिरोका कारण भएको जनधनको क्षतिको विवरण संकलन गर्ने र बेपत्ताहरूको खोजी गर्ने कार्यलाई स्थानीय प्रशासनले तिब्रता दिएको छ ।

Previous Post

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि एकीकृत समन्वय आवश्यकः पूर्वमुख्यमन्त्री लामा

Next Post

म्यानमारमा इन्धनको मूल्यमा वृद्धि, नयाँ साप्ताहिक दर सार्वजनिक

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In