• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१७ भाद्र २०८३, बुधबार
A A
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण सिर्जित हो वा मानव निर्मित दुर्घटना हो भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यक रहेको बताए।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विपद्बाट उत्पन्न शोक र पीडालाई शक्तिमा बदल्न र भविष्यमा सम्भावित विपद्का घटना रोक्न भोटेकोशी बाढीको वैज्ञानिक र वस्तुगत निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए।

उनले जलवायु परिवर्तन र भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमै संकट उत्पन्न गरिरहेको समेत बताए। उनले विकसित देशहरूले उद्योग, यातायातलगायतका क्षेत्रमा अत्यधिक कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन भई वायुमण्डलीय तापक्रम अस्वाभाविक रूपमा बढेको भन्दै चिन्ता व्यक्त गरे।

उनले बढ्दो तापक्रमका कारण हिमालको हिउँ पग्लिँदा त्यसले भयावह बाढीपहिरो निम्त्याउने र मानव बस्तीको अस्तित्वमा समेत असर पार्ने बताए।

उनले भने, ‘यो प्रकृतिद्वारा सिर्जित विध्वंस हो वा मानव निर्मित दुर्घटना? यो शोक र पीडाको घडीमा यो प्रश्नको वस्तुनिष्ठ विवेचना गर्न जरुरी छ। यसको वस्तुगत निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्छौँ। सम्भावित दुर्घटना रोक्न वा त्यसबाट बच्न सक्छौँ। सभामुख महोदय, विज्ञ तथा वैज्ञानिकहरूको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै संकट पैदा गरेको छ। विकसित देशहरूले उद्योग, यातायात तथा अन्य प्रयोजनका लागि अत्यधिक मात्रामा कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विषाक्त ग्यास उत्सर्जन गर्दछ। फलस्वरूप वायुमण्डलको तापक्रममा अस्वाभाविक रूपमा वृद्धि हुन जान्छ। तापक्रमको वृद्धिले हिमालको हिउँ पग्लिन्छ, जुन भयावह बाढीपहिरोमा परिणत हुन्छ। त्यसले मानव बस्तीको अस्तित्व नै मेटाउँछ। सभामुख महोदय, उत्तरी तथा दक्षिणी ध्रुवमा हिउँ पग्लिरहेका छन्। त्यसले एकप्रकारको सुनामी सिर्जना गरिरहेको छ।’

उनले प्रधानमन्त्री शाहले आफ्नो शासनशैलीमा परिवर्तन गर्नुपर्ने तर्कसमेत गरे।

Previous Post

‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे

Next Post

प्रधानमन्त्रीको कार्यशैली सुधार्न नेता थापाको आग्रह

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In