• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

काला सागरमा नागरिक समुन्द्री यातायातको सुरक्षामा राष्ट्रपति एर्दोगानको जोड

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भाद्र २०८३, बिहीबार
A A
काला सागरमा नागरिक समुन्द्री यातायातको सुरक्षामा राष्ट्रपति एर्दोगानको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले काला सागर (ब्ल्याक सी) मा नागरिक समुन्द्री यातायातको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । किर्गिस्तानको बिस्केकमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलन २०२६ मा सहभागी भई स्वदेश फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति एर्दोगानले यस्तो धारणा व्यक्त गरेका छन् । टर्कीको अर्ध–सरकारी समाचार एजेन्सी अनादोलुकाअनुसार उहाँले जहाजमै उक्त अन्तर्वार्ता दिएका छन् । राष्ट्रपति एर्दोगानले विभिन्न पक्षहरूबीच उत्पन्न हुने द्वन्द्वले सर्वसाधारणको सुरक्षा र व्यावसायिक गतिविधिलाई असर गर्ने अवस्था सृजना हुन नहुनेमा जोड दिएका छन् । द्वन्द्वका कारण व्यापारिक मार्ग र नागरिक आवागमनमा अवरोध पुग्न नहुने उहाँको भनाइ थियो । पछिल्ला महिनाहरूमा काला सागरमा टर्कीसँग आबद्ध व्यापारिक जहाजहरूमा भएका केही घटनाहरूपश्चात् राष्ट्रपतिको यस्तो टिप्पणी आएको हो । टर्कीले काला सागरमा सुरक्षित र निर्बाध व्यावसायिक नौवहनको आवश्यकतालाई अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर उठाउँदै आएको छ ।

Previous Post

भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा दलका नेताहरू’

Next Post

अमेरिका–इरान तनावः कुटनीतिक संवादमार्फत समाधान हुनेमा पाकिस्तान आशावादी

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In