• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

कुवेतमा शहरी विकास प्रवर्द्धन गर्न आवास तथा शहरी विकास मञ्च

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
२४ भाद्र २०८३, बुधबार
A A
कुवेतमा शहरी विकास प्रवर्द्धन गर्न आवास तथा शहरी विकास मञ्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । कुवेतको राजधानी कुवेत सिटीमा आवास तथा सहरी विकास मञ्च २०२६ मंगलवारदेखि शुरु भएको छ । मञ्चसँगै बैती भवन प्रदर्शनीको छैटौँ संस्करण पनि आयोजना गरिएको छ । कार्यक्रममा कुवेतका सरकारी अधिकारी, लगानीकर्ता, घरजग्गा विकासकर्ता तथा आवास, घरजग्गा र निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनीका प्रतिनिधिहरू सहभागी भएका छन् ।

कार्यक्रमको उद्घाटनमा कुवेतका नगरपालिका मामिला तथा आवास मामिलासम्बन्धी राज्यमन्त्री अब्दुल लतिफ हामेद हमद अल–मिशारी सहभागी हुनुभयो । मञ्चमा शहरी विकास, नयाँ आवासीय सहरमा लगानीका अवसर तथा आवास विकासमा निजी क्षेत्रको भुमिका लगायतका विषयमा छलफल गरिएको छ । कार्यक्रममा चिनियाँ कम्पनीहरूको पनि सहभागिता रहेको छ । सहभागी कम्पनीमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको कुवेतस्थित सहायक कम्पनी पनि रहेको छ ।

कम्पनीका कुवेत महाप्रवन्धक जी ताओकाअनुसार कम्पनीले विभिन्न पक्षसँग सहरी योजना, निर्माण अभ्यास तथा पूर्वनिर्मित र मोड्युलर भवन प्रविधिबारे विचार आदानप्रदान गरेको छ । उहाँले कार्यक्रममा सहभागी हुने अवसरलाई कम्पनीले महत्वपूर्ण रूपमा लिएको र सक्रिय रूपमा सहभागिताको तयारी गरेको बताउनु भयो ।

आयोजककाअनुसार बैती भवन प्रदर्शनीको छैटौँ संस्करण सेप्टेम्बर ८ देखि १२ सम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा निर्माण सामग्री, निर्माण प्रविधि, विद्युतीय प्रणाली तथा आन्तरिक सजावटलगायतका क्षेत्रमा कार्यरत ७० भन्दा बढी स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी छन् ।

Previous Post

अस्ट्रेलियामा घरजग्गाको कुल मूल्य सन् २०२२ यताकै पहिलोपटक घट्यो

Next Post

बोस्निया र हर्जेगोभिनामा प्रमुख राजमार्गअन्तर्गत क्वान्ज सुरुङ छिचोलियो

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In