• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सांसद चौलागाईंको प्रश्ताव– फैसला कार्यान्वयन लागि ‘न्यायिक प्रहरी’ गठन गरौँ

रिजन खड्का by रिजन खड्का
२५ भदौ, २०८३
A A
सांसद चौलागाईंको प्रश्ताव– फैसला कार्यान्वयन लागि ‘न्यायिक प्रहरी’ गठन गरौँ
0
SHARES
0
VIEWS

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु कुमार चौलागाईंले फैसला कार्यान्वयनका लागि ‘न्यायिक प्रहरी’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका छन् । उनले जनशक्ति तथा साधनस्रोतको अभाव तथा अदालतबीच फैसला तथा लगतसम्बन्धी सूचना आदानप्रदान भएका कारण पनि फैसला कार्यान्वयनमा समस्या भइरहेको बताएका छन् । उनले एक वर्षभन्दा कम सजाय भएका मुद्दामा कानुनले दिएको सुविधाको दुरुपयोग भइरहेको पनि बताएका छन् । उनले एउटा अदालतमा भएको कैद तथा जरिवानाको विवरण अर्को अदालतमा सहजै उपलब्ध नहुने अवस्थाका कारण एउटै व्यक्तिले फरक–फरक मुद्दामा कानुनविपरीत सुविधा लिन सक्ने अवस्था रहेको पनि बताएका छन् । उनले अदालतको म्याद तामेली प्रभावकारी नहुँदा सुनुवाइको अवसर नपाएका व्यक्तिमाथि फैसला हुने र पछि त्यस्ता फैसला कार्यान्वयनमा कानुनी जटिलता देखिने गरेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘अदालतले फैसला कार्यान्वयन गर्ने होइन । फैसला कार्यान्वयनका लागि न्यायिक प्रहरीको गठन हुनुपर्यो । हामीले योभन्दा अगाडि यो बारले पनि कुरा उठाइराथ्यो न्यायिक प्रहरीको विषयमा। अदालतको पनि कन्सर्न छ । यो ठुलो विषय पनि होइन । यस विषयमा गृह मन्त्रालय, कानुन मन्त्रालय र सम्मानित अदालतको मात्र चासो भयो भने न्यायिक प्रहरी गठन गर्न सकिन्छ । न्यायिक प्रहरी गठन गर्न सकियो भने प्रहरीलाई यी सूचनाहरू दिँदा प्रहरीसँग साधन स्रोत हुन्छ, फैसला कार्यान्वयनमा पनि सहज ढङ्गले फैसला गर्न सकिन्छ । फैसला कार्यान्वयन त्यो अदालतहरूले गर्नेभन्दा पनि न्यायिक प्रहरीले फैसला कार्यान्वयन गर्ने व्यवस्था गर्दिने र न्यायिक प्रहरीको व्यवस्था गरियो भने फैसला कार्यान्वयनमा सहज हुन्छ ।’

सांसद चौलागाईंले न्यायिक प्रहरी गठन भए प्रहरीसँग उपलब्ध सूचना, जनशक्ति र साधनस्रोत प्रयोग गरी फैसला कार्यान्वयन प्रभावकारी बनाउन सकिने बताएका छन् ।

Previous Post

फैसला कार्यान्वयनको लागि आवश्यक कानून निर्माण सरकारको प्राथमिकतामाः कानून मन्त्रालय

Next Post

अखिल क्रान्तिकारीको सडक बिरोध: विद्यार्थीहरूले सडकमै खाना पकाएर खाए

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav