• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

ब्रिक्स सहकार्यबाट ब्राजिलियन व्यवसायीलाई नयाँ व्यापारिक अवसर

रिजन ढकाल by रिजन ढकाल
३० भाद्र २०८३, मंगलवार
A A
ब्रिक्स सहकार्यबाट ब्राजिलियन व्यवसायीलाई नयाँ व्यापारिक अवसर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको सियामेनमा कार्यरत ब्राजिलियन व्यवसायी मार्सेलो गोमेसले ब्रिक्स राष्ट्रहरूबीचको बढ्दो सहकार्यले व्यापार विस्तारका नयाँ अवसर सिर्जना गरेको बताए । गोमेस सन् २०१७ देखि चीनको फुजियान प्रान्तस्थित सियामेनमा काम गर्दै आएका छन् । उनी अहिले ब्राजिलको एक प्रमुख व्यापारिक कम्पनीको स्थानीय सञ्चालन व्यवस्थापन गर्दैछन् । गोमेसकाअनुसार चीनसँग कम्पनीको व्यापार निरन्तर विस्तार भइरहेको छ । कम्पनीले पाँच दशकभन्दा लामो समयदेखि चीनसँग व्यापार गर्दै आएको र मुख्यतः चिनियाँ वस्तु ब्राजिलमा आयात गर्दै आएको उनले बताए । उनकाअनुसार सियामेन कम्पनीका लागि रणनीतिक व्यापारिक केन्द्र हो । फुजियान प्रान्तमा ठूलो संख्यामा आपूर्तिकर्ता हुनुका साथै सियामेनमा ठूलो बन्दरगाह रहेकाले चीनबाट ब्राजिलसम्म सामान निर्यात गर्न सहज भएको उनको भनाइ छ । सन् २०१७ मा सियामेनमा ब्रिक्स शिखर सम्मेलन आयोजना भएपछि ब्राजिलका थप कम्पनीहरू चिनियाँ बजारमा प्रवेश गर्न सियामेनलाई केन्द्रका रूपमा प्रयोग गर्न थालेको गोमेसले बताए । उनले पछिल्लो समय ब्राजिल र चीनबीचको व्यापारिक सम्बन्ध थप बलियो बन्दै गएको उल्लेख गर्दै यो प्रवृत्ति दुवै देशका लागि सकारात्मक रहेको बताए । गोमेसले ब्रिक्स राष्ट्रहरूबीच व्यापार तथा आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको उल्लेख गर्दै आगामी दिनमा ब्रिक्सका सबै सदस्य राष्ट्रबीच अझ बढी सहकार्य हुने अपेक्षा व्यक्त गरे । ब्रिक्सअन्तर्गतका देशहरूबीच बढ्दो आर्थिक तथा व्यापारिक सम्बन्धले व्यवसायीहरूलाई नयाँ बजारमा प्रवेश, लगानी विस्तार र आपूर्ति सञ्जाल विकासका अवसर प्रदान गरिरहेको उनको भनाइ छ ।

Previous Post

मन्त्री नआएपछि शिक्षा समितिको बैठक स्थगित

Next Post

ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In