• About
  • Advertise
  • Careers
  • Contact
Saturday, September 26, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

इरान युद्धपछि अमेरिकी हतियार अभाव र सैन्य संरचनामा क्षतिः सरकारी निगरानी निकायको रिपोर्ट

रिजन ढकाल by रिजन ढकाल
३१ भाद्र २०८३, बुधबार
A A
इरान युद्धपछि अमेरिकी हतियार अभाव र सैन्य संरचनामा क्षतिः सरकारी निगरानी निकायको रिपोर्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी सरकारको एक निगरानी निकायले सोमबार सार्वजनिक गरेको पहिलो रिपोर्टले इरानसँगको युद्धका कारण उन्नत हतियारको भण्डारमा कमी र मध्यपूर्वमा अमेरिकी सैन्य तथा कूटनीतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको रिपोर्टले अप्रिल १ देखि जुन ३० सम्मको अवधिलाई समेटेको छ। यो रिपोर्टले युद्धका कारण अमेरिकी जनशक्ति, सरकारी खर्च तथा भौतिक संरचनामा परेको प्रभावबारे हालसम्मकै विस्तृत आधिकारिक विवरण प्रस्तुत गरेको बताइएको छ।

रिपोर्टअनुसार युद्धका क्रममा उन्नत हतियारको रणनीतिक भण्डारमा कमी देखिएको छ र ती हतियार पुनःपूर्ति गर्न आवश्यक गोलाबारुद उत्पादन तथा आपूर्ति प्रणालीमा औद्योगिक क्षमतासम्बन्धी अवरोधहरू पनि उजागर भएका छन्।

इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य आधारमा रहेका सयौँ भवन तथा अन्य संरचना क्षतिग्रस्त वा नष्ट भएको रिपोर्टमा उल्लेख छ। दर्जनौँ अमेरिकी विमान तथा ड्रोनसमेत क्षतिग्रस्त वा नष्ट भएको बताइएको छ।

अमेरिकी रक्षा सचिव पीट हेगसेथले जुलाईको अन्त्यतिर अमेरिकी संसद (कंग्रेस)लाई युद्धमा त्यतिबेलासम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च भएको बताएका थिए। रिपोर्टमा अमेरिकी कूटनीतिक प्रतिष्ठानमा भएको क्षतिबारे यसअघि सार्वजनिक नगरिएका विवरण पनि समावेश छन्।

रिपोर्टअनुसार इराक, कुवेत, साउदी अरब र यूएईस्थित अमेरिकी कूटनीतिक कार्यालयहरूले सबैभन्दा ठूलो भौतिक क्षति व्यहोरेका छन्। ती क्षतिको अनुमानित लागत १८४ मिलियन अमेरिकी डलर पुगेको छ।

त्यस्तै, अमेरिकी नागरिक तथा कर्मचारीलाई सुरक्षित स्थानमा सार्न सञ्चालन गरिएको उद्धार तथा निकासी अभियानमा निजी तथा व्यावसायिक विमानका साथै स्थल र समुद्री यातायात प्रयोग गरिएको थियो। जुनको अन्त्यसम्म उक्त अभियानमा ११ मिलियन अमेरिकी डलरभन्दा बढी खर्च भएको रिपोर्टमा उल्लेख छ।

Previous Post

भारतमा खुद्रा मुद्रास्फीति अगस्टमा बढेर ४.८२ प्रतिशत

Next Post

सत्तारुढ दलको आह्वानमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित)

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In