• About
  • Advertise
  • Careers
  • Contact
Thursday, September 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home राष्ट्रिय

राहत र पुनःस्थापनामा ढिलाई गरेर प्रभावित बाढीपीडित नागरिकलाई अन्योलमा नराखियोस्ः सचेतक धिताल

रिजन ढकाल by रिजन ढकाल
५ आश्विन २०८३, सोमबार
A A
राहत र पुनःस्थापनामा ढिलाई गरेर प्रभावित बाढीपीडित नागरिकलाई अन्योलमा नराखियोस्ः सचेतक धिताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडित नागरिकलाई कानुनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राहत र पुनर्स्थापनामा ढिलाइ गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गरेकी हुन्।

उनले बाढीमा परी बेपत्ता भएका नागरिकका आफन्तले फेला पर्ने आशा त्यागेर कुशको आकृति बनाएर अन्तिम संस्कार गरिरहेको बताइन्। बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको मृत्युको औपचारिक पुष्टि तथा आवश्यक कागजी प्रक्रिया टुंगो नलाग्दा प्रभावित परिवारले दोहोरो पीडा भोग्नुपरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्, ‘रसुवा बाढीमा फसेका तथा मृत्यु भएकाका परिवारले फेला पर्ने आशा त्यागेर कुशको आकृति बनाएर अन्तिम संस्कार गरिरहेका छन्। तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ। आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुंगो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन्। नागरिकको कानुनी हैसियत, सम्पत्तिको हक हस्तान्तरणलगायत राज्यबाट प्राप्त हुने सेवासुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ। राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्योलमा राखिरहने छुट सरकारलाई हुनुहुँदैन।’

उनले बाढीपीडित नागरिकको कानुनी हैसियत कायम गर्ने, सम्पत्तिको हक हस्तान्तरण गर्ने तथा राज्यबाट प्राप्त हुने सेवासुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्।

Previous Post

जलवायुजन्य विपद् व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन

Next Post

‘नेतृत्व परिवर्तन मात्र होइन, समग्र पार्टी पुनर्गठनको लक्ष्य हो’–ऐन महर

रिजन ढकाल

रिजन ढकाल

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In