• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

टर्कीमा लागुऔषध विरुद्ध ठूलो अप्रेसनः दुई लाखभन्दा बढी गाँजाका बोट नष्ट

रिजन खड्का by रिजन खड्का
६ अशोज, २०८३
A A
टर्कीमा लागुऔषध विरुद्ध ठूलो अप्रेसनः दुई लाखभन्दा बढी गाँजाका बोट नष्ट
0
SHARES
0
VIEWS

टर्कीको आन्तरिक मन्त्रालयले दक्षिणपूर्वी क्षेत्रमा सञ्चालित विशेष सुरक्षा कारबाहीका क्रममा २ लाख १७ हजार ६ सय ८ वटा गाँजा र स्कंकका बोट नष्ट गरेको छ ।

अवैध लागुऔषध खेतीविरुद्ध सरकारले अघि सारेको कार्ययोजनाअन्तर्गत दियारबाकिर प्रान्तका लिसे र कुल्प जिल्लामा सुरक्षाकर्मीले ठूलो मात्रामा लागुऔषध उत्पादन गर्ने बाली बरामद गरी नष्ट गरेका हुन् ।

मन्त्रालयका अनुसार बरामद गरिएका यी बिरुवाबाट करिब ५ टन तयारी गाँजाको धुलो उत्पादन हुन सक्ने अनुमान गरिएको छ । सरकारी अधिकारीहरूले अवैध लागुऔषध खेतीको पहिचान गर्न आधुनिक रिमोट सेन्सिङ प्रविधिको प्रयोग गरेका थिए ।

सोमबार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार यस अपरेसनमा स्थानीय जेन्डार्मेरी फोर्सका ६४ वटा विशेष टोलीका ५७० जना सुरक्षाकर्मी सहभागी थिए । लिसे र कुल्पका मुख्य सार्वजनिक अभियोजकको कार्यालयसँगको समन्वयमा सञ्चालित यो कारबाही लागुऔषध नियन्त्रण विभागको निगरानीमा सम्पन्न भएको हो ।

टर्की सरकारले लामो समयदेखि लागुऔषध तस्कर, उत्पादक र अवैध खेती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आएको छ । मन्त्रालयले भविष्यमा पनि सडक तहका लागुऔषध कारोबारी र अवैध उत्पादन केन्द्रविरुद्धको कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो कारबाहीले दक्षिणपूर्वी टर्कीमा बढ्दो अवैध लागुऔषध गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Previous Post

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु)

Next Post

रसुवा बाढी प्रभावित बालबालिकाको अवस्था जटिल छ, दीर्घकालीन व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्छः सभापति शेरचन

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav